Tuesday, January 31, 2006

ललितपुरमा मेयर पदका उम्मेदवारमाथि गोली प्रहार

नगर स्तरीय चुनावमा सुरक्षा व्यवस्था कायम गर्न आफूलाई म्यानडेट दिइएको शाही
नेपाली सेनाले जनाउंदै गर्दा ललितपुर उपमहानगरपालिकाको मेयर पदका एकजना
उम्मेदवारलाई अज्ञात बन्दुकधारीहरूले गोली हानी घाइते तुल्याएका छन्।

No comments: