Saturday, March 11, 2006

बम बिष्फोटनमा चार सर्वसाधारण घाईते

बम बिष्फोटनमा चार सर्वसाधारण घाईते
माअ‍ोवादीले सर्लाही र महोत्तरीको सिमाना रहेको बाँके खोलामा राखेको बिहिवार बम बिष्फोट हुँदा ४ जना सर्वसाधारण घाईते भएका छन् । घाईते मध्ये तीन जनाको जनकपुर अंचल अस्पताल र एक जनाको बीरगंजमा उपचार भैरहेको रक्षा मन्त्रालयले बिज्ञप्तीमा जारी गर्दै जनाएको छ ।