Thursday, September 06, 2007

7 dead, over 25 missing as boat capsizes in Rapti River

At least seven persons, including a two-and-a-half year old baby, drowned and over 25 others went missing when an overcrowded boat capsized in the swollen Rapti River in midwestern Banke district Wednesday afternoon.

The boat carrying some 40 passengers sank near Gobarpur area in Baijapur VDC, some 55 kilometers north-east of Nepalgunj, reports quoting the police said. The boat was heading for Kachanapur from Baijapur.

Rescuers recovered bodies of four women, two girls and a youth from the river while search for other missing people is still going on. Twelve persons saved themselves by swimming ashore while local rescued two girls.

Among the dead, two are identified as 17-year-old girl Hira Thapa and the daughter of Suresh Basnet of Baijapur. Mother of the deceased girl is also missing Two injured have been admitted to Bheri Zonal Hospital for treatment.

Reports quoted survivors as saying boat overloading and flooding in the river resulted in the accident. The boat had a maximum capacity of a dozen persons.

Meanwhile, police said separate teams of Nepal Police and the Armed Police Force have been mobilized for carrying out search & rescue operations in the area

Tuesday, September 04, 2007

तराईका समूहहरुमा फूट

तराईमा सकृय मधेशी जनअधिकार फोरम राजनीतिक दलमा परिणत भएको ६ महिना नबित्दै टुक्रिएको छ।

मधेश आन्दोलनबाट चर्चामा आएको फोरम र सरकारबीच भएको २२ बुंदे सहमतिको विरोध गर्दै केही नेताहरूले संयोजक उपेन्द्र यादवलाई साधारण सदस्यबाट निलम्वन गरेको घोषणा गरेका छन्।

सात सदस्यीय सचिवालय समितिका चार जनाले बहुमतबाट संयोजक यादवलाई निलम्बन गरेको जनाएका छन्।

तर यादव पक्षधरहरुले हाल सचिवालय गठन नै नभएको जनाउंदै केन्द्रीय समितिको निर्णयलेमात्र सदस्यताबाट निलम्बन गर्न सकिने तर्क अगाडि सारेका छन्।

अर्को तर्फ सशस्त्र विद्रोहमा उत्रेको जनतान्त्रिक तराई मुक्ति मोर्चामा निष्काशन र नयाँ समूह खोल्ने क्रम जारी छ।

आशा र निराशा

हाम्रा जनकपुरस्थित संवाददाता भन्छन्, हालै सरकार र फोरमबीच सहमति भएपछि तराईमा समेत संविधानसभाको चुनावले गति लिने अपेक्षा गरिएको थियो।

तर उनी भन्छन्, केही सत्तारुढ दल र तराईका सशस्त्र समूहहरुले सहमतिको कडा विरोध गर्न थालेपछि फोरम र सरकारबीचको सहमति चुनावका लागि खासै प्रभावकारी हुन नसक्ने देखिएको छ।

फोरमको एउटा समूहले संविधानसभाको चुनावमा सकृय रुपले भाग लिने बताएपनि अर्को असन्तुष्ट पक्षले चुनावमा भाग नलिने संकेत दिदै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेकोछ।

दुवै पक्षले आफूलाइ आधिकारिक भएको दावी गरिरहेका छन्।

सरकार र फोरमबीचको सहमतिलाई ऐतिहासिक भनिए पनि अब त्यसको कार्यान्वयन हुने नहुनेमा आशंका उब्जिएको छ।

संयोजक यादवलाइ निलम्वन गरेको बताउंदै असन्तुष्ट पक्षका एकजना सचिवालय सदस्य जीतेन्द्र सोनलले यस अघि पनि सचिवालयको निर्णयबाट विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष केशव झालाई हटाइएको बताए।

तर यादव पक्षका केन्द्रीय सदस्य बी पी यादवले केही मानिसले भन्दैमा कोही निलम्वन नहुने दावी गरे।

अर्को फूट

अर्को तर्फ छुट्‍टै तराई राज्यको माग गर्दै सशस्त्र विद्रोहमा उत्रिएको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट तेस्रो समूह बाहिरिएको छ।

जयकृष्ण गोइत संयोजक रहेको मोर्चाबाट अलग्गिएर ज्वाला सिंह, विष्फोट सिंह र पछिल्लो पटक पवनको नेतृत्वमा संगठन खोलिएकोछ।

पवनले अधिवेशनबाट गोइत र एक जना केन्द्रीय सदस्य प्रकाशलाई निष्कासन गरेको दावी गरेका छन्।

तर मोर्चाका केन्द्रीय सदस्य प्रकाशले संगठनको नीति विपरित चन्दा, अपहरण लगायतका कार्यहरू गरेकाले निष्काशनमा परेकाहरूले जनतामा भ्रम सृजना गर्न खोजेको आरोप लगाए।

'काठमाण्डू विष्फोट बर्बर एवम् अमानवीय'

मन्त्री महरा (बायां) सन्चार सचिवका साथ
प्रवक्ता महराले विष्फोटन संविधानसभाको चुनाव बिथोल्ने उद्देश्यले गराइएको बताए
सरकारले काठमाण्डूमा आइतवार गराइएका बम विष्फोटहरुलाई आतंककारी र अमानवीय भन्दै संविधानसभा चुनावकालागि विशेष सुरक्षा अभियान शुरु गरेको बताएको छ।

राजधानीका सार्वजनिक स्थल तथा परिवहनमा श्रृङखलावद्ध बम बिष्फोटन भएको एक दिन पछि बसेको मन्त्रीपरिषदको आपत्कालीन बैठकले सुरक्षा स्थितिको समीक्षा पनि गरेको थियो।

सरकारले घाइतेहरुको उपचार खर्च ब्यहोर्ने जानकारी दिएको छ।

मन्त्रिपरिषदले त्यस्ता कार्यलाई संविधानसभाको निर्वाचन बिथोल्ने नियोजित षडयन्त्रका रुपमा लिएको जनाएको छ।

आइतवार त्रिपुरेश्वर, सुन्धारा र बालाजुमा लगभग एकै समयमा भएका बिष्फोटनमा परी विष्फोटनमा परी दुईजनाको ज्यान जानुकासाथै दुई दर्जन घाइते भएका थिए।

प्रहरीले अनुसन्धानका क्रममा केही ब्यक्तिहरुलाई पक्राउ गरी सोधपुछ गर्दैरहेको जनाएको छ।

बैठकपछि आठदलीय सरकारका प्रवक्ता तथा सूचना एवम् सन्चार मन्त्री कृष्णबहादुर महराले भने, "सरकारले अहिले सु्रक्षा स्थितिलाई कडा तुल्याउँदै अनुसन्धान शुरु गरेको छ र सबै नेपालीलाई संयमित हुन आग्रह गरेको छ। "

'सरकार अविचलित'

महराले सरकार ती हमलाहरुबाट विचलित नभएको बताउदै सबै नेपालीहरुलाई, उनकै शब्दमा, संविधानसभा बिथोल्ने र आतंक फैल्याउने खालका षडयन्त्र र क्रियाकलापहरुलाई विफल तुल्याउन आग्रह गरे।

उनले भने, "सरकार एकदम गम्भीर भएको छ र दलहरु मिलेर, सबै एकजुट भएर चुनौतीहरुको सामना गर्नुपर्छ।"

सोमवार सांझ सम्म पनि एक दर्जन घाइतेहरु उपचार गराइरहेका थिए।

एकजना विद्यार्थी गुमाएको र अन्य केही विद्यार्थी घाइते भएको त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल शोकाकुल बन्न पुगेको छ।

यसअघि खासै नाम नसुनिएका तीनवटा समूहहरु अगाडि आईसकेका छन्।

बीबीसीसंग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता वामनप्रसाद न्यौपानेले सरकारले त्यसबारे अनुसन्धान गरीरहेको बताए।

देश संविधानसभाको चुनाव गराउन अग्रसर भैरहंदा गराईएका हमलाहरुको चौतर्फी निन्दा र भर्त्सना गरिएको छ।

उता संविधान सभाको चुनावका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा क्षेत्रीय स्तरमा छलफल गर्न गृहमन्त्री कृष्णप्रसाद सिटौला बिराटनगर पुगेका छन्।

बिराटनगरस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, "त्यहां उनले सबैलाई चुनाव शान्तिपूर्ण र तोकिएकै समयमा हुने कुरामा आश्वस्त तुल्याउने कोशिश गरेका थिए।"

Sunday, September 02, 2007

Kathmandu bomb leaves 38 injured

Hospital treatment for a blast victim
Most of the injured were treated in hospital and swiftly discharged
At least 38 people have been hurt in a bomb attack in Nepal's capital, Kathmandu, officials say.

The explosion struck a building of the government-owned Employees' Provident Fund that was under construction.

No one has admitted the attack but police say it follows the pattern of raids by Maoist rebels.

The Maoists have been waging an eight-year insurgency to replace the constitutional monarchy. More than 9,000 people have died.

Rickshaw park

The BBC's Charles Haviland in Kathmandu says the blast happened in a congested central area not far from the army headquarters.

Maoist rebels
The bomb followed the pattern of Maoist attacks, police say

At the bomb site, dust filled the air and shards of glass filled the roadway outside the building.

Many plate glass windows had been shattered or fallen away completely. A nearby stallholder said it had sounded as if the whole building was collapsing.

Police told the BBC three young men had overpowered a security guard and run up the entrance staircase, leaving the explosive device by lifts.

The men shouted to workers to leave the building, but moments later the bomb exploded.

The building adjoins a rickshaw park and market and many of the injured were passengers and drivers of rickshaws.

Most of those hurt were swiftly discharged from hospital although a few have been detained.

Our correspondent says the blast was one of the capital's biggest and the first attack there since a nine-day truce expired 12 days ago.

There was a second bomb explosion on Tuesday at a government building in the town of Bhaktapur, just east of Kathmandu, according to the police.

Two people were reported to have been wounded in the incident, which the authorities are also blaming on the Maoists.