Blogging Nepal’s Stories off going ahead, woes, haves and have-nots, porters and leaders, success and failures, ups and downs, real NEWS stories from NEPAL.
Tuesday, January 31, 2006
ललितपुरमा मेयर पदका उम्मेदवारमाथि गोली प्रहार
नगर स्तरीय चुनावमा सुरक्षा व्यवस्था कायम गर्न आफूलाई म्यानडेट दिइएको शाही नेपाली सेनाले जनाउंदै गर्दा ललितपुर उपमहानगरपालिकाको मेयर पदका एकजना उम्मेदवारलाई अज्ञात बन्दुकधारीहरूले गोली हानी घाइते तुल्याएका छन्।
No comments:
Post a Comment